१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसदहरुलाई चित्रबहादुर केसीले भने- तपाईंका छोरानाति यहाँ बस्दैनन्, घुस खान छाड्नुस्

३२ जेष्ठ २०८०, बिहीबार १०:०३

जेठ ३२, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले नेपालमा सबैभन्दा पीडा ज्येष्ठ नागरिकलाई रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अवस्थामा केही काम लाग्ने छैन, किनभने तपाईंका छोरानाति यहाँ बस्दै बस्दैनन् ।’

त्यस्तै, उनले गोरखा, डडेलधुरा, नुवाकोटको बजेट कटौती गर्नुपर्ने बताए ।

उनले भने, ‘५१ प्रतिशत बजेट तीनजनाको भागमा, बाँकी अरू सांसदको क्षेत्रमा भेदभाव, पक्षपात बजेटमाथि भएको छ । यस्तो बजेटमाथि छलफल गराउनुको औचित्य छ ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट