प्रहरीका २७ डीएसपीको सरुवा, कसलाई कहाँ पठाइयो (सूचीसहित)

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | नेपाल प्रहरीका २७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरूवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आजको निर्णयअनुसार तलबभत्ता सरुवा रहेको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

सरुवा भएका डीएसपीहरूको सूची यसप्रकार छ :


यस बिषयमा तपाइको प्रतिक्रिया...!