२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो

२०८०, ३२ जेष्ठ बिहीबार ११:५६

जेठ ३२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको बेलामा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस आएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ ।’

उनले सार्वजनिक संस्थाहरुको क्षयीकरणको बिषयमा ९ सालदेखि तालिम दिँदै आएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति नगर्ने, प्रतिष्ठानको काम मन्त्रालय आफैं गरेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘मधेशमा १४७ विगा र पहाडमा ४५२ रापनी जग्गा रहेको संस्थाको सम्पत्ति पनि जगर्ने गर्नुपर्ने चुनौति देखिएको छ। अर्को ललिता निवास काण्ड नदोहोरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा