१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जापानले सहमतिय यौन सम्बन्धको सीमा १६ वर्ष पुर्‍यायो, बलात्कार हदम्याद १५ वर्ष कायम

१ असार २०८०, शुक्रबार ०८:४२

असार १, काठमाडौँ | जापानले सहमतिय यौन सम्बन्धको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याएको छ । आज जापानको माथिल्लो सदनबाट पारित भएको कानून ११६ वर्ष पछि फेरिएको हो ।

सहमतिय यौन सम्बन्धको कानुनी मान्यता प्राप्त उमेर १३ वर्ष सन् १९०७ मा बनाइएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी १३ र १५ वर्ष बिचमा हुने यौन सम्बन्धमा पाँच वर्षको उमेर फरक भएमा मात्रै कारबाही हुने व्यवस्था कानूनमा भएको बीबीसीले उल्लेख गरेको छ ।


यस्तै जापानले बलात्कारको उजुरीको हदम्याद १० वर्षबाट बढाएर १५ वर्ष पुर्‍याएको छ । सन २०१९ मा धेरै बलात्कार ओरोपीहरुले कानुनी छुटकारा पाएसँगै जापानमा कानून परिवर्तनका मागहरु व्यापक आएका थिए ।

त्यहि मागलाई सम्बोधन गर्दै जापानले नयाँ कानून बनाएको हो । जापानमा महिला हिंसाका घटनाहरु ज्यादै कम रिपोर्ट हुने देखिएको छ । सन २०२१ मा जापान सरकारले गरेका एक सर्वेक्षण अनुसार ६ प्रतिशत जापानी महिलाले मात्रै रिपोर्ट गर्ने देखिएको बीबीसीले उल्लेख गरेको छ । आज जापानले बनाएको नयाँ कानून आधा मात्रै सुधार भएको अभियानकर्मीहरुले बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट