१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मधेशबाट आएको राजस्वभन्दा बजेट कम छ: सीके राउत

१ असार २०८०, शुक्रबार ०९:०८

असार १, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बजेटले युवा लक्षित कार्यक्रम ल्याउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दिनानुदिन विदेशिरहेका युवाहरुको मागलाई बजेटले सम्बोधन गर्न नसकेको बताए ।

उनले भने, ‘युवालाई स्वदेशमा रोक्ने कार्यक्रम आउला, सरकारले योजनाहरू बनाउन पर्थ्यो । तर, त्यस्तो भएको छैन । नयाँ उद्योग खोल्ने योजना छैन, पुरानो उद्योगमा नयाँ रोजगारीको सम्भावना छैन । यो बजेट ल्याएको हो कि बजेट लुटेको हो ? भन्ने कुरा स्पष्ट भएन । बजेट ल्याएको होइन कि बजेट त लुटिएको हो जस्तो देखिन्छ ।’

उनले मधेशले राजस्वमा महत्त्वपूर्ण योगदान गरे पनि सरकारले मधेशको योगदानलाई सम्मान नगरेको गुनासो गरे । मधेशबाट आएको राजस्वभन्दा कम बजेट दिएको भन्दै उनले सरकारसँग जवाफ माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट