१७ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा

४ असार २०८०, सोमबार ११:१३

असार ४, काठमाडौँ | चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको प्रतिबद्धतात्रपमा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा गरिएको हो ।

 

‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ ।  यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ । 

तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषधसहित स्याङ्जाबाट एक जना पक्राउ सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति पौडेल माओवादी संसदीय दलको बैठक आज बस्दै आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु: पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस यस्तो रहने छ आजको मौसम ! रास्वपाले रवि लामिछानेको सांसद पद निलम्बनको विरोध जनाउने एमालेलाई कमजोर बनाउन सबै प्रतिक्रियावादी शक्तिहरू लागि परेका छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल साउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु वर्तमान सरकारको पहिलो प्राथमकिता भनेकै जनता हो : गृहमन्त्री लेखक अध्यादेशविरुद्ध सदनमा अस्वीकारको सूचना प्रस्ताव गर्ने रास्वपाको निर्णय डिपसिकको उदयले एआई लगानीकर्तालाई एक दिनमै १४८ खर्ब बढी घाटा महिला फुटबल टिमकी पूर्वकप्तान अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्न्यास पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छ: योगेश भट्टराई विदेश जाने छटपटाहट छाडेर नेपाललाई नै स्वर्ग बनाउन जुटौं: राष्ट्रपति ऊर्जामन्त्रीविरुद्ध उजुरी छलफलका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित, गएनन् कांग्रेस सांसद वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिँदै, के-के विषयमा हुँदैछ संशोधन ? १६ लाख किशोरीलाई देशव्यापी खोप लगाइदै, मनिषा कोइराला खोपदूत ट्रम्प प्रशासनद्वारा सरकारी कर्मचारीलाई जागिर छोड्न प्रस्ताव, तत्काल राजीनामा दिए ८ महिनाको तलब दिइने