२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारत पाकिस्तानमा खेल्न नगएपछि पूर्व कप्तान मियादादको टिप्पणी, भन्छन्: भारत नगए केही फरक पर्दैन

२०८०, ५ असार मंगलवार ०७:१३

एजेन्सी। भारतले आउन अस्वीकार गरेर एसिया कपको हाइब्रिड मोडल बनाउनु पर्ने अवस्था बनेकोमा पाकिस्तानका पूर्व कप्तान जावेद मियादादले कडा टिप्पणी गरेका छन्।

उनले पाकिस्तानको क्रिकेट, भारतको भन्दा राम्रो रहेको भन्दै त्यहाँ आफूहरू नगए केही फरक नपर्ने बताएका छन्।

‘पाकिस्तान सन् २०१२ र २०१६ मा भारत गएको छ। अब उनीहरूको पाकिस्तान आउने पालो थियो। यदि मैले निर्णय गर्नुपर्ने थियो भने उनीहरू (भारत) यहाँ नआएसम्म म त्यहाँ कुनै पनि खेल खेल्न जाने थिइनँ, विश्वकप पनि। हामी उनीहरूसँग खेल्न सधैँ तयार भयौँ तर त्यही तरिकाले उनीहरूले व्यवहार देखाएनन्’, मियादादले भनेका छन्, ‘हाम्रो क्रिकेट उनीहरूको भन्दा राम्रो छ। हामी अझै पनि स्तरीय खेलाडीहरू उत्पादन गरिरहेका छौँ। हामी यदि भारत गएनौँ भने त्यसले कुनै फरक पार्छ जस्तो मलाई लाग्दैन।’

पाकिस्तानमा हुने भनिएको एसिया कप भारतकै कारण दुई देशमा आयोजना हुँदै छ। भारतले आफ्ना खेलहरू श्रीलंकामा खेल्दै छ।

यसै वर्ष एकदिवशीय विश्वकप भारतले आयोजना गर्दै छ। भारत र पाकिस्तानले समूहगत चरणमै प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह