१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमरेशकुमारको प्रश्न- रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने अरूको वर्षौँ लाग्ने ?

६ असार २०८०, बुधबार ०७:२४

असार ६, काठमाडौँ | प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाए।

उनले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?’

उनले भने, ‘केही दिनदेखि नागरिकता नपाएका जन्मसिद्धका छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका छन्। प्रतिनिधिसभा सदस्य रामकुमार शर्मा पनि उनीहरूसँग आमरण अनशनमा बस्नुभएको थियो । उहाँलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ।

२०७२ मा संविधान जारी भएपछि तुरुन्तै नागरिकताको कानुन बनाउनुपर्थ्यो । तर, हाम्रा राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेका छन्। अहिले नागरिकता पीडितसँग सरकार न्यायोचित व्यवहार गर्न सकिरहेको छैन । हिजो उनीहरूमाथि प्रहरीले जुन व्यवहार गर्‍यो, त्यसको म भर्त्सना गर्छु । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् ।

हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु । रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट