२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीले भने- अहंकार पसेपछि कोही पनि मान्छे बन्न सक्दैन

२०८०, ६ असार बुधबार १०:५४

असार ६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको अहिलेको सबैभन्दा ठूलो समस्या अराजकता भएको बताएका छन् ।

नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अराजकता, अनुशासनहीनता, जिम्मेवारीबोधको कमी बढेको बताए ।

उनले भने, ‘मैले भन्ने गरेको छु, दिमागमा अहंकार पसेपछि त्योभित्र पसेपछि ढोका लगाउँछ । चुकुल लगाउँछ । साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमण्डले । अरु चिज प्रवेश नै गर्न पाउँदैन । घमण्डमात्रै हुन्छ दिमागमा । घमण्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’

अध्यक्ष ओलीले जीवनको लागि योग गर्नुपर्ने बताए ।

अघिल्लो दिन टिल्ल भएर भोलिपल्ट बिहान योग गर्नुको अर्थ नहुने बताउँदै उनले भने, ‘अघिल्लो दिनको ह्याङ्ले टाउको दुःखेको हुन्छ । टिल्ल भएको भोलिपल्ट योग गर्नुको अर्थ हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा