रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

Posted on: 22 Jun, 2023

असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई  प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।  आजै पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!