१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादी मोर्चाबारे रविको टिप्पणी : यो मोर्चा नयाँ होइन

७ असार २०८०, बिहीबार ०७:०७

असार ७, काठमाडौँ | राष्ट्रिय स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भएको बताएका छन् । उनले अरु दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने बताए । दलहरुले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न उनको आग्रह छ । 

‘दलहरुले गठबन्धन चुनावमा गरेका होइनन् र ? डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन र मोर्चा भएको देख्नु भयो नि, ’ उनले भने, ‘दलहरुका लागि त्यो नयाँ होला । हाम्रा लागि यो दलहरुको मोर्चा नयाँ होइन ।’ घोषित र अघोषित मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ टेकर्ड राखेको लामिछानेले बताए ।

दलहरुको मोर्चाले कस्तो असर गर्ला भन्ने प्रश्नमा सभापति लामिछानेले भने, ‘दलहरुको मोर्चाबन्दी गरेर के गर्नुहुन्छ ? हामीले देखेकै दलहरु हुन् ।’  लामिछानेले मोर्चाबन्दी गर्ने भए नेपाली जनताको मुद्दामा मोर्चाबन्दी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट