१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क र बालेनसँग सौहार्दपूर्ण सम्बन्ध छ, हामीसँग जोडिए खुशी हुन्छौं : रवि लामिछाने

७ असार २०८०, बिहीबार ०७:५८

असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहसँग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हर्क र बालेनलाई जोड्न सके राम्रो हुने विश्वास व्यक्त गरे ।


उनले भने, ‘हाम्रो चाहना छँदैछ । त्यो चाहनाअनुरुप उहाँहरुले पनि सोचिदिनुभयो भने हामी सय प्रतिशत सकारात्मक छौं । सम्बन्धका हिसाबमा पनि हाम्रो सौहार्दपूर्ण छ । उहाँको कामको निरन्तर रुपमा प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु । त्यो आफैंमा एउटा राम्रो संकेत बन्न सक्यो भने हुन सक्यो भने हाम्रो लागि चाहिँ खुशीको कुरा हो ।’

लामिछानेले कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्ने बताए । अहिले संगठन विस्तारका धेरै काम भएकाले त्यतै केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट