१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बेपत्ता पनडुब्बी : फेला परे पनि त्यहाँसम्म पुग्न घन्टौँ लाग्ने

७ असार २०८०, बिहीबार ०८:५८

असार ७, काठमाडौँ | एट्लान्टिक महासागरको गहिराइमा हराइरहेको पनडुब्बी टाइटन पत्ता लगाउन अमेरिकाबाट एक खोजी सबमरिनलाई घटनास्थलमा पठाइँदै छ । रिमोटबाट चलाउन मिल्ने यो पनडुब्बीलाई टाइटानिकसम्म पुग्न ४८ घण्टाको समय लाग्नेछ ।


डिप सी एक्सप्लोरर डा. डेभिड ग्यालोले अब चमत्कार भए मात्रै यो पनडुब्बीमा फसेका मानिसको ज्यान जोगाउन सकिने बताएका छन् । तर उनले आशा भने मारेका छैनन् ।

बेलायती न्युज च्यानल आईटिभीको एक कार्यक्रममा उनले समुद्र भित्रबाट आउने आवाज भरपर्दो भएको र  बारम्बार आइरहेको बताए । यसको मतलब यो हो कि उद्धार कार्यमा संलग्न टोलीहरूले यी आवाजहरू पनडुब्बीबाट आइरहेको मान्यता राखेका छन् । 

उनी भन्छन्, ‘यी आवाजहरू पनडुब्बीबाटै आएको हो भनेर हामीले मान्नु पर्छ । र छिटो काम गर्दै, पनडुब्बीबारे पत्ता लगाउनुपर्छ र रोबोट पठाएर यो आवाज पनडुब्बीको हो कि होइन भनेर पुष्टि गर्नुपर्छ ।’

‘यी आवाजहरू पनडुब्बीबाट आउँदै छन् भनेर विश्वास गरेर तयार हुनुपर्छ किनभने यसलाई पत्ता लगाउन र त्यसलाई बाहिर ल्याउन घण्टौँ लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट