१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरणका आरोपीलाई बाहिरै राखेर अनुसन्धान होस् : वरिष्ठ अधिवक्ता पन्त

१३ असार २०८०, बुधबार ०९:२८

असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई बाहिरै राखेर अनुसन्धान गर्न प्रतिवादीका कानून व्यवसायीले माग गरेका छन् । म्याद थपका लागि जिल्ला अदालतमा भएको सुनवाइमा उनले सो माग गरेका हुन् ।

न्यायाधीस बासुदेव पौडेलका इजलासमा प्रतिवादीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले एउटै मुद्दामा अदालतले फरक व्यवहार गर्नु नहुने बताए ।

उनले भने, ‘उही मुद्दामा कोही निषधाज्ञा देखाएर छुट्ने, कोही निषेधाज्ञा नभएकै कारण थुनिनुपर्ने भन्ने हुन्छ ?’

हदम्यादको विषयमा अदालतले बोलेको कुरा सबैलाई लागू हुनुपर्नेमा उनले जोड दिए ।

पन्तले तर्क गरे, ‘अनुसन्धान सबैमाथि गर्न पाइयो । तर, कसैलाई छोड्ने र कसैलाई थुन्ने गर्नु भएन । सबै आरोपीलाई बाहिरै राखेर अनुसन्धान गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर