कमल सुबेदी/असोज १५, पोखरा । नेकपा एमाले कास्कीद्धारा आज पोखरामा विजया दशमी, शुभ दिपावली,  छट र नेपाल सम्बत को अबसर पारेर  शुभकामना आदान प्रदान तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/असोज १५, पोखरा । नेकपा एमाले कास्कीद्धारा आज पोखरामा विजया दशमी, शुभ दिपावली,  छट र नेपाल सम्बत को अबसर पारेर  शुभकामना आदान प्रदान तथा"/>

२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेकपा एमाले कास्कीद्धारा शुभकामना आदान प्रदान

२०७३, १५ आश्विन शनिबार ०९:३४


कमल सुबेदी/असोज १५, पोखरा । नेकपा एमाले कास्कीद्धारा आज पोखरामा विजया दशमी, शुभ दिपावली,  छट र नेपाल सम्बत को अबसर पारेर  शुभकामना आदान प्रदान तथा  चियापान कार्यक्रमको आयोजना गरेको छ । 

शुभकामना आदान प्रदान कार्यक्रममा कास्की जिल्लाका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पुर्ब स्वास्थ्य मन्त्रि खगराज अधिकारी, कास्कीका सांसदहरु रबिन्द्र अधिकारी ,सिता गिरी तुल बहादुर गुरुङ, चुणामणि जंगली  लगाएतका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


कार्यक्रमा भर्खरै मात्र निर्बाचित पोखरा उद्योग बाणिज्य संघका पदाधिकारीलाइ नेकपा एमाले कास्की सम्मान समेत गरेको थियो  । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त