कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।  
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।  
"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एघार सदस्यीय महाभियोग समिति गठन

२०७३, ३ कार्तिक बुधबार १०:३३

कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका–संसद्मले महाअभियोग सिफारिस समिति गठन गरेको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताबलाइ बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ । 

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।

महाअभियोग समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि समितिमा  रहेका छन् ।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल, फरमुल्लाह मन्सुर र कुमारी लक्ष्मी राई रहेका छन् । एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी रहेका छन् भने माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहेका छन् ।

यसैगरी राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी समितिमा रहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै हिजो संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण