प्रेम सुनार/कात्तिक ५, गुल्मी ।युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/कात्तिक ५, गुल्मी ।युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमि"/>
२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महेश बस्नेत गुल्मी आउँदै

२०७३, ५ कार्तिक शुक्रबार ०९:१६

प्रेम सुनार/कात्तिक ५, गुल्मी ।युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता महेश बस्नेत भोली गुल्मी आउँने भएका छन् । युवा संघ नेपाल रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्न  पुर्व मन्त्री समेत रहेका बस्नेत भोली सदरमुकाम तम्घास आउने आयोजकले जनाएका छन् ।

भोली दिउँसो तम्घासको वालमन्दिर प्राङ्गणमा हुन गई रहेको अधिवेशनको अन्तिम तयारी पुरा भएको युवा संघ नेपालका जिल्ला संयोजक मोहन पाण्डेले जानकारी दिए ।

चार वटा साविकका गाविस मिलेर बनेको रेसुङ्गा नगरपालिकामा हुन गई रहेको पहिलो नगरअधिवेशनमा एमाले निकट युवाहरुको शक्ति प्रदर्शनका हिसावले पनि निकै महत्वका साथ लिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध