Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक ०६ गते, बिहान ७:२७ बजे राजनीति, सल्यान - SLN

अखिल क्रान्तिकारी सल्यानले मंसिरमा १७औ जिल्ला सम्मेलन गर्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/e94af0183e12320783cc6d6a77668cbb1477100509.jpg" style="width: 480px; float: left;"><b>खकेन्द्र केसी/कात्तिक ६, सल्यान ।</b> अखिल क्रान्तिकारी सल्यानले आगामि मंसिर महिनामा १७ औ &nbsp;जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।&nbsp;</p><p>चेतन गिरी सयोजक र चन्द्र प्रकाश खडका सहसयोजक सहित ६५ जना सदस्य रहेको अखिल क्रान्तिकारी सल्यानले शुक्रबार खलङगाको बाल मन्दिर मा जिल्ला एकता भेला सम्पन्न गरी सो कुराको जानकारी दिएको हो ।</p><p>&nbsp;जिल्ला एकता भेलामा सगठनका केन्द्रीय सचिव दुर्गा बहादुर बुढाथोकीको प्रमुख अथित्यता र विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का पोलिटव्युरो सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज नेव वहादुर कँवर ९विवेक० रहेको थियो भने अन्य अतिथिहरु पार्टि केन्द्रीय सदस्य कृति वहादुर पुन ९प्रकाण्ड०केन्द्रीय सदस्य तथा सल्यान जिल्ला &nbsp;सयोजक कर्ण वहादुर बुढाथोकी &nbsp;(छहारी) ६ न पर्देश सयोजक मान वहादुर मल्ल &nbsp;(सङ्घर्ष), जिल्ला अध्यक्ष शोभाराम भण्डारी अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य हिमाल यात्री, तिलक कुमार बिक, सल्यान रुकुम यातायात ब्यबसायिक समितीका अध्यक्ष लोकमान बुढाथोकी लगाएतले शुभकामना दिएका थिए । &nbsp;</p><p>कृष्ण खडकाको अध्यक्षता र लिलामान वस्नेतको स्वागत मन्तवय बाट सुरु भएको कार्यक्रमको सञ्चालन हरि प्रकाश वली गरेका थिए ।&nbsp;</p>