प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएक"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

एमाले परित्याग गरी दर्जनौं कार्यकता माओवादीमा प्रवेश

२०७३, ११ कार्तिक बिहीबार ११:५४

प्रेम सुनार | कात्तिक ११, गुल्मी | गुल्मीको जैसीथोकमा नेकपा एमाले पार्टी परित्याग गरी दुई दर्जन बडी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । 

११ नम्वर ईलाकाको एकता भेलामा नेकपा एमाले जैसीथोक गाउँ कमिटी सदस्य तथा त्यहाँका पुराना समाज सेवी चुरामणी खनाल सहित २७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ ।

नव प्रवेशीहरुलाई भेलाका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका जिल्ला सह ईञ्चार्ज सुदर्शन वराल, जिल्ला संयोजक विरबहादुर कार्की लगायतका नेताहरुले फुलमाला अविरले पार्टीमा स्वागत गरेका प्रेस सेन्टर नेपालका जिल्ला सदस्य हुमकान्त पोखरेलले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ