Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ कार्तिक ११ गते, अपराह्न ५:४७ बजे राजनीति, सल्यान - SLN

सल्यानमा दश स्थानीय तह सिफारिस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ११, सल्यान |</b> स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश स्थानीय तह स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगमा सिफारिस गरेको छ ।&nbsp;<br></p><p>स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बैठक बसेको सर्वदलीय बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी ती नगरपालिका सहित सात गाउँपालिका सिफारिस गरेको छ ।&nbsp;</p><p>स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले बुधबारदेखि जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा वडा विभाजन तथा जनमत सङ्कलन अभियान सुरु गर्ने भएको छ । रासस &nbsp;</p>