कत्तिक १२, पोखरा | कास्की क्षेत्र नम्बर—२ का सांसदहरुले विकास निर्माणको काममा राजनीतिक भागवण्डा नगर्ने बताएका छन् ।

बाटुलेचौरमा रहेको मैदान आमा समूहको नवनिर्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कत्तिक १२, पोखरा | कास्की क्षेत्र नम्बर—२ का सांसदहरुले विकास निर्माणको काममा राजनीतिक भागवण्डा नगर्ने बताएका छन् ।

बाटुलेचौरमा रहेको मैदान आमा समूहको नवनिर्म"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास निर्माणमा भागवण्डा गर्दैनौँ—सांसदहरु

२०७३, १२ कार्तिक शुक्रबार ११:३३

कत्तिक १२, पोखरा | कास्की क्षेत्र नम्बर—२ का सांसदहरुले विकास निर्माणको काममा राजनीतिक भागवण्डा नगर्ने बताएका छन् ।

बाटुलेचौरमा रहेको मैदान आमा समूहको नवनिर्मित भवनको आज उद्घाटन गर्दै, उनीहरुले सामूहिक एकता विना राष्ट्र समृद्ध बन्न नसक्ने बताएका हुन् । सांसद कूमार खड्काले विकास निर्माणका सवालमा आउने झमेला भोग्न आफूहरु तयार रहेको बताउनुभयो । विकासका काम गर्दा अनावश्यक रुपमा मुद्धा खेप्नुपरेकोमा गुनासो गर्दै, उहाँले प्रतिकूल परिस्थिति सामना गर्न पनि तयार रहेको बताउनुभयो । सांसद शारदा पौडेलले कास्कीको समग्र विकासका लागि आफूहरु राजनीतिक विचारमा नअल्झिने बताउनुभयो ।

अर्का सांसद चुडामणि जङगलीले विकास निर्माणमा आफूहरुले साझा एजेण्डा बनाउने र त्यही अनुरुप बजेट विनियोजन गर्ने बताउनुभयो । आमा समूहका अध्यक्ष निर्मला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार वेनीबहादुर बस्नेत, मोहन थापा, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, समाजसेवी डाल्डादेवी भूजेल, समूहका उपाध्यक्ष मिठु थापा, कोषाध्यक्ष मनु बस्नेत, सचिब जोति बस्नेत लगायतले बोेलेका थिए ।

शान्ति मन्त्रालय र स्थानियवासीबाट संकलित ८ लाख ८० हजार रुपैँयाको लागतमा भवन निर्माण गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण