कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

स"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अन्तरपार्टी महिला सञ्जाल खोटाङमा दुर्गाजयन्ती

१३ कार्तिक २०७३, शनिबार ०३:५१

कात्तिक १३, खोटाङ । अन्तरपार्टी महिला सञ्जाल खोटाङका अध्यक्षमा पूर्वसभासद् तथा नेकपा (माओवादी केन्द्र)का सचिव दुर्गाजयन्ती राई चयन हुनुभएको छ । 

सञ्जालका अध्यक्षमा चक्रीय प्रणाली अनुसार चयन हुने गर्छ । उन्नाइस सदस्यीय सञ्जालका उपाध्यक्षमा एमाले नेत्री निर्मला थापा, सचिवमा काँग्रेस नेत्री अञ्जना बस्नेत, सहसचिवमा सङ्घीय समाजवादी फोरमकी नेत्री आशा राई र कोषाध्यक्षमा राप्रपा नेत्री दुर्गा राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो । 

सञ्जालले सदरमुकाम दिक्तेलमा दिवा सेवा भजन गृह भवन निर्माणका लागि जुटेका वृद्धवृद्धालाई आर्थिक सहयोग गरेको छ । दिवा सेवा भजन गृह भवन निर्माणका लागि अर्थ अभाव झेलिरहेका वृद्धवृद्धालाई आफ्नो नेतृत्व हस्तान्तरण कार्यक्रममा सञ्जालले रु १५ हजार सहयोग गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ