२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय जनमोर्चाले दियो ओलीलाई बधाई, विश्वासको मत नदिने

२०८१, ६ श्रावण आईतवार ११:४६

साउन ६,  काठमाडौँ ।  राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ। पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले आइतबार प्रतिनिधि सभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै मत नदिने जानकारी गराएका हुन्। 

‘राष्ट्रिय जनमोर्चाले बधाई दिन्छ, समर्थन दिन्नँ,’ उनले भनेका छन्, ‘राम्रो गर्नुस्, राम्रो गर्दा समर्थन, नराम्रो गर्दा विरोधमा जनमोर्चा जान्छ। यो सरकारलाई समर्थन गर्न सक्दैन।’

साथै, उनले शीर्ष दलहरू नै सरकार बनाउने र भत्काउने खेलमा मात्रै लागेको आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन