साउन ८, काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्।

२०८२, १० चैत्र मंगलवार
राजनीति

संसद्लाई ब्ल्याक मेल गर्ने थलो नबनाउन ज्ञानेन्द्र शाहीको चेतावनी

२०८१, ८ श्रावण मंगलवार ०८:४२

साउन ८, काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ दुई ठूला दल कांग्रेस एमाले लगायतलाई यस्तो चेतावनी दिएका हुन्। 

उनले भने,’ भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्ने नसक्ने अहिले आएर उफ्रिनु कुनै औचित्य छैन। हिजो सरकारमा हुँदा भ्रष्टाचारी लाई कारबाही गरेको भए अहिले किन उफ्रिनु पर्थ्याे?’

उनले थपे , ‘ ओम्नी , गिरीबन्धु, टेरामाक्स, भनेर कराउन नपरोस काम गर्नुहोस् स्टन्डबाज नगर्नुहोस् ? धर्म प्रसार प्रचार गर्ने लाई कारबाही गर्नुहोस्’।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन