नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता चडेको गाडिबाटै सर्बसाधारणको झोला चोरियो

२०७३, १४ कार्तिक आईतवार ०३:५८

नन्दराम जैशी | कात्तिक १४, जुम्ला | जुम्ला सिंजा कालिकाखेतु गाविसको बाँजागाडमा नेता चडेको गाडिबाट सर्बसाधारणका झोला चोरी भएका छन् ।

बुधबार सिंजा गोठि ज्युलाबाट जुम्ला सदरमुकाम आउदै गरेको लु १ च ६४०९ नं को निजि गाडिबाट गाडिमा सवार यात्रु विद्यार्थि रमेश बुढा र अन्य एक जना यात्रुको गरी २ वटा महत्वपुर्ण कागजात रहेका झोला गाडिबाटै चोरी भएका हुन् । उक्त निजि गाडिमा नेपाली कांग्रेस जुम्लाका सभापति दिप बहादुर शाहि र सचिब कर्मा बुढा पनि सवार थिए । विद्यार्थि रमेश बुढाका अनुसार चोरी भएका झोलामा उनकाका बुवा शिक्षक जंग बहादुर बुढाको शिक्षक नियुक्ति पत्र लगाएत अन्य महत्वपुर्ण डकुमेण्ट र शैक्षिक सामाग्रि तथा कपडाहरु रहेका थिए ।

गाडिमा सवार दुइ कांग्रेस नेता तथा अन्य ५ जना यात्रुहरु साँझपख बाँजागाडका होटेलमा नास्ता खान बसेको समयमा गाडिबाटै झोला चोरी भएका हुन् । प्रहरीका अनुसार यस भन्दा पहिले पनि बाँजागाडमा पटक-पटक गाडि रोकिरहेको समयमा सामान चोरी भएको जनाइएको छ । 'नेता चढेको गाडी त सुरक्षित छैन भने सर्वसाधारणको के हालत होला ?' रमेश बुढाले गुनाशो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण