कमल रावल | कात्तिक १४, अछाम | राज्यको पुनर संरचना अन्र्तगत अछाम जिल्लामा १० वटा स्थानिय तहका लागि स्थानिय तह पुनरसंरचना आयोगमा सिफारिस गरेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | कात्तिक १४, अछाम | राज्यको पुनर संरचना अन्र्तगत अछाम जिल्लामा १० वटा स्थानिय तहका लागि स्थानिय तह पुनरसंरचना आयोगमा सिफारिस गरेको छ । 

"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा १० वटा स्थानिय तह पुनरसंरचना आयोगमा सिफारिस

२०७३, १४ कार्तिक आईतवार ०४:१७

कमल रावल | कात्तिक १४, अछाम | राज्यको पुनर संरचना अन्र्तगत अछाम जिल्लामा १० वटा स्थानिय तहका लागि स्थानिय तह पुनरसंरचना आयोगमा सिफारिस गरेको छ । 

अछामको पुनरसंरचना आयोग प्राविधिक समिती तथा जिल्ला स्थित राजनितिकलको सर्वदलिय बैठकले ७ वटा गाउपालिका र ३ वटा नरगपालिका कायम रहने गरि आयोगमा सिफारिस गरेको हो । अछामका लागी केन्द्रबाट तोकिएको अधिकतम १० वटा स्थानिय तहको नामाकन तथा सिमाकन गरेर स्थानिय तह पुनरसंरचना आयोगमा पेश गर्ने निर्णय गरेको छ । अहिलेको निर्णय अनुसार अछाम जिल्लामा जम्मा ९१ वटा वडा हुने भएका छन । जसमा गाउपालिकामा ६६ र नगरपालिकामा ३९ वटा वडा रहने बताईएको छ । जिल्लामा भएको सबै निर्णय केन्द्रिय स्तरमा बुझाउनका लागि अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई काठमाण्डौँ हिडिसक्नु भएको निमित्त स्थानिय विकास अधिकारी अमृत प्रसाद पौडयालले बताउनु भयो । 

अछाममा १० स्थानिय तह अनुसार चौरपाटी, साफेबगर नगरपालिका, मेल्लेख गाउपालिका, वान्नीगढी जयगढ गाउपालीका, रामारोशन गाउपालिका, विनायक गाउपालिका, ढकारी गाउपालिका, तुर्माखाद गाउपालिका र मंगलसैन नगरपालिका हुने बताईएको छ । यता यहि कात्तिक ११ गतेको निर्णयको विरोध गर्दै सुतार गाविसका जनताले जिल्ला विकास समितीमा १२ गते डेलिगेसन पेश गरेपछी पुनह निमित्त स्थानिय विकास अधिकारी अमृत प्रसाद पौडयलको अध्यक्षतामा वैठक वसि जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी र सुतार गाबिसका जनताको रोहबरमा सुतारलाई रामारोशन गाउपालिका समावेशका लागि समावेश गर्ने र बान्नीगढी जयगढ गाउपालिकालाई भुगोलका आधारमा यथावथ रहने गरि सिफारिस गर्ने निर्णय गरेको छ । 

साथै विरपथ गाबिसका जनताले कमलबजार नगरपालिका आफुलाई अपायक परेको भन्दै मगलसेन नगरपालिकामा समावेश गर्न माग गरेको छ । समितीका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाका अनुसार ११ गतेको निर्णयलाई पुनह सच्याउदै सुतारलाई रामारोशन गाउपालिकामै समावेशका लागि सिफारिस हुने र जयगढलाई भुगोलका आधारमा यथायथ रहनका लागि पहल गरिने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो