२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धनराजको डिभोर्स नक्कली हुनै नसक्ने कांग्रेसको निश्कर्ष

२०८१, २६ भाद्र बुधबार ०७:०५

भदौ २६, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टी उपसभापति धनराज गुरुङमाथि उठेका प्रश्नहरुको छलफल भएको छ । उपसभापति गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड अपचलन गरेको आरोप छ । गुरुङ र उनकी तत्कालीन श्रीमती ज्योति गुरुङ मिलेर उक्त रकम अपचलन भएको आरोप अहिले संसद्मा समेत प्रवेश गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले उपसभापति गुरुङले गलत गरेको भए सजाय भोग्नुपर्ने निश्कर्ष निकालेको छ । तर, उपसभापति गुरुङ र उनकी श्रीमतीबीच भएको डिभोर्सलाई नक्कली भन्न नमिल्ने कांग्रेसको निश्कर्ष छ ।

‘संसद्मा प्रश्न उठ्यो कि नक्कली डिभोर्स । डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? यसले गर्दा डिभोर्स भनेको डिभोर्स हो । २०७६ सालमै डिभोर्स भएपछि त्यो प्रश्न उठाउन मिल्दैन । उहाँ स्वयंले पनि मेरो बारेमा छानविन होस् भन्नुभएको छ,’– बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहेका नेता श्याम घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन