कात्तिक १९ पोखरा | भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालो झण्डा उडाइएको छ ।

तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९ पोखरा | भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालो झण्डा उडाइएको छ ।

तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अ"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालोझण्डा प्रदर्शन

२०७३, १९ कार्तिक शुक्रबार ०९:४८

कात्तिक १९ पोखरा | भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउनुअघि बेलुनमा झुण्ड्याएर कालो झण्डा उडाइएको छ ।

तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अनभिज्ञता प्रकट गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बेलुनमा कालो झण्डा राखेर उडाएकोबारे कुनै जानकारी नआएको बताए । उनले भने, ‘म हरेक कुराको अपडेटमै छु, खै अहिलेसम्म त्यस्तो केही खबर आएको छैन ।’ तर  स्रोतले दिएको जानाकारी अनुुसार  

भारतिय राष्ट्रपति प्रणव मुखर्जिको पोखरा आगमनको बिरोधको तयारी गरिरहेका विप्लव नेतृत्वको नेकपा माओबादी कास्कीका चार जना नेता तथा कार्यकर्तालाई पोखराको एयरपोर्ट नजिकबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी जगन , माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बम बहादुर हितान मगर रहेका छन् ।

मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखराको हनुमानटोलबाट कालो झण्डा सहितको बेलुन उडाएपछि खोजि गर्दै जाँदा माओबादी कार्यकर्ताहरु टिकाराम घिमिरे र बम बहादुर हितान मगरलाई पक्राउ गरिएको हो । पोखरा बिमानस्थलको नजिकै रहेको सो स्थानबाट करीब ३० वटा बेलुनमा कालो झण्डा हालेर आकासमा उडाईएको माओबादी कास्कीले जनाएको छ ।

पोखरामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । तर, प्रहरीले कालो झण्डा बेलुनमा राखेर उडाएको बारे अनभिज्ञता प्रकट गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घनश्याम अर्यालले बेलुनमा कालो झण्डा राखेर उडाएकोबारे कुनै जानकारी नआएको बताए । उनले भने, ‘म हरेक कुराको अपडेटमै छु, खै अहिलेसम्म त्यस्तो केही खबर आएको छैन ।’ मुखर्जी दिउँसो १२ः४५ बजे पोखरा आइपुग्ने बताइएपनि आउन ढिलाइ भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो