२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साना दलको समर्थनमा एमाले, कांग्रेस माओवादी पुरानै अडानमा

२४ कार्तिक २०७३, बुधबार १२:३४

कार्यदलले जे बनाएको थियो आज त्यही पठाईदै 

प्रेम सुनार/कात्तिक २४, गुल्मी । ४ नम्वर ईलाकाको मागलाई सम्वोधन गर्न प्रमुख तिन दल असफल भए पछि साना आठ दलले हिजो नयाँ प्रस्ताव ल्याएको एक गोप्य श्रोतले जानकारी दिएको छ । 

राप्रपा अध्यक्ष भरतबहादुर चन्दकोा नेतृत्वमा साना आठ दलले यस अघि कार्यदलले तय गरेको गौडाकोट स्थानिय निकायको सट्टा राजारुन्खा एउटा केन्द्र र अर्को खज्र्याङ्ग केन्द्रको प्रस्ताव ल्याएको वुझिएको छ । 

त्यस्तै  जुभुङ्ग र वलिथुमलाई जोडेर पुलकामुखा केन्द्र बनाउने प्रस्ताव ल्याएको पनि श्रोतले जनाएको छ ।  त्यसमा नेकपा एमालले समर्थन जनाएको र नेपाली कांग्रेस र नेकपा माओवादी विचारधिनमा रहेको बताईएको छ । 

हिजो राती अवेर सम्म  यस अघि बनाईएको खाका भन्दा वाहेका विषयमा प्रमुख तिन दल विच कुनै सहमति निस्कन नसके पछि घर विदाबाट आएका स्थानिय विकास अधिकारी डिलाराम पन्थीले कि तपाईहरु मिलाउनुस नत्र  प्राविधिक सहयोग समितिलाई दिनुस् कार्यदलले बनाएको जे खाका छ त्यसलाई र दलहरुको फरक फरक मत सहित पठाउँछौं भन्दै कडा रुपमा प्रस्तुत भएको समेत श्रोतले बतायो । 

स्थानि विकास अधिकारी पन्थी संग सम्पर्क राख्दा उनि स्थानिय निकाय सिफारिस गरेर पठाउन लागेको हतारोमा रहेको बताए । हामी एकदम हतारमा छौं, आज पठाईदैछ धेरै बोल्न अहिले नसकीने अवस्था रहेको छ । 

यसै विच पुलका मुखा केन्द्र बन्ने भने पछि रुपाकोटले पनि अस्वीकार गर्ने र वलिथुम जुभुङ्ग पनि आन्दोलन मै उत्रेको छ । प्रतिकृया माग्न खोज्दा कुनै पनि  दलका नेताहरुले फोन उठाएका छैनन् । आक्रोष्तिा जनताहरुको सामु बोलीफासो हुने डरले भेटमा पनि प्रतिकृया दिन चाहेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव