२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

४ नम्वर ईलाका विरुद्ध उत्रियो जुभुङ्ग वलिथुम

२४ कार्तिक २०७३, बुधबार १२:३६

प्रेम सुनार/कात्तिक २४, गुल्मी । ४ नम्वर ईलाका भित्रै गाउँपालिका बनाईनु पर्दछ भन्दै आन्दोलनको अगुवाई गरेकाहरुलाई वलिथुम र जुभुङ्गका वासीन्दाहरुले ठेकेदारको सज्ञा दिए ।  जुभुङ्गका समाज सेवी ज्ञानबहादुर थापाले  ४ नम्वर ईलाकाका  सिमित व्यापारीहरुको निहित स्वार्थका लागि आफ्नो ईलाकाको खोजी गरिरहँदा अर्काको ईलाका चुँडेर लैजाने चलखेल गरेको विरुद्ध चेतवानी दिए । 

उनले  कडा शव्दमा भने–‘ जुभुङ्गका ठेकेदारहरु हो सामुन्य आउ , हामी तिमीहरु संग सम्वाद गर्न चाहन्छौं कि हामी ८ नम्वर ईलाकाको मानिसहरु कसरी तिमीहरुलाई पायक पारी दिन जाने ?   त्यस्तै वलिथुमका कांग्रेस सभापति प्रेम पुनले पनि जुभुङ्ग र वलिथुमलाई गुल्मी दरवार गाउँपालिका र केन्द्र गौंडाकोटमा नपारिए कडा रुपमा प्रस्तुत हुने चेतावानी दिए ।  

गौंडाकोटका युवाहरुको तर्फबाट वोल्दै प्रवेश कार्कीले कसैले चलखेल गरे जे पनि हुन सक्ने र  जिविसको रातो घरबाट गौडाकोट केन्द्र खोसेर लैजाने चेतवानी दिए ।  विरोध कार्यक्रममा जुभुङ्गका शिक्षक श्रीप्रसाद थापा लगायतले नारा लगाउँदै गुल्मी दरवार गाृउँपालिकाको माग  गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव