2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

क्रान्तिकारी सल्यानको जिल्ला समेलनको लागी अभियान सुरु, विभिन्न समिती छनौट

खकेन्द्र केसी, कार्तिक २६, सल्यान । ‘समाजवादको आधार तयार गर्न शसक्त संगठन, संविधान कार्यन्वयन र बैज्ञानिक शिक्षाको पक्षमा १७ जिल्ला सम्मेलन’ भन्ने मुलनाराका साथ अखिल ९क्रान्तिकारी० सल्यानको १७ औ जिल्ला सम्मेलनको लागी बिहीबार देखि अभियान सल्यानको श्रिनगरमा सुरु भयको छ ।

सुक्रबार सम्मा चल्ने बैठकले बिहीबारको  सचिवालय बैठकमा नेकपा९ माओवादी केन्द्र० का पोलिट व्युरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नेव वहादुर कवर, केन्द्रीय सदस्य तथा जिल्ला पार्टि सयोजक कर्ण वहादुर बुढाथोकि, एकीकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय महासचिव निम वहादुर केसि, सगठनका केन्द्रीय सदस्य तथा पार्टि केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज हिमाल यात्री, तिलक कुमार विक, हरिप्रकाश वलि लगायतले प्रशिक्षण दियका थिए ।

जिल्ला सम्मेलन लाई सफल बनाउनका लागि चेतन गिरिको संयोजकमा ६५ सदस्य सम्मेलन आयोजक समिती गठन गरेको छ । सम्मेलन आयोजक समितीको सचिवालय बैठक बसि जिल्ला सम्मेलनका लागि सदस्यता वितरण, इलाका कमिटिको भेला बैठक बसि प्रतिनिधि छनौट, आर्थिक सङ्कलन गर्न सल्यान जिल्लामा रहेका केन्द्रीय सदस्य र जिल्ला कमिटीका कार्यलय सदस्यहरुको कार्यक्षेत्र निर्धारण गरियको छ भने विभिन्न उपसमितीहरु पनि गठन गरियको छ । 

कार्यक्षेत्र अन्तर्गत हिमाल यात्री, चेतन गिरी, निराजन डाँगी र लोकराज वली इलाका नम्बर १, ५ सल्यान क्याम्पस र शारदा क्याम्पस मा तिलक कुमार विक, राजेन्द्र भण्डारी र रमेश विसी इलाका नम्बर ७, ९ शिवजन क्याम्पस मा । हरि प्रकाश वली, चन्द्र प्रकाश खडका, डिल्लि डाँगी, हेमराज वली, गणेशमान विक र शर्मिला विष्ट इलाका नम्बर २, ३, ४ कपुरकोट क्याम्पस मा । कृष्ण कुमार खडका, मोहन खडका र तुफान वली इलाका नम्बर ११ जनकल्यान क्याम्पस थारमारे मा रिम विष्ट, ठकेन्द्र पुनलद र इन्द्र बहादुर बुढाथोकि इलाका नम्बर ६, ८ बण्गाड क्याम्पस मा लिलामान वस्नेत र रामप्रशाद शर्मा इलाका नम्बर १० फारुला क्याम्पस मा कार्यक्षेत्र निधारित गरिएको छ । 

त्यस्तै उपसमितीहरुमा :

प्रतिवेदन लेखन अन्तर्गत चेतन गिरी सयोजक अउ खडका र रामप्रशाद सदस्य रहेका छन ।

आर्थिक बिभाग अन्तर्गत  रामप्रशाद शर्मा सयोजक  मोहन खडका र रमेश विसी सदस्य रहेका छन ।

प्रतिनिधि छनौट तथा व्यवस्थापन अन्तर्गत मोहन खडका सयोजक निराजन डाँगी र रमेश वुढाथोकी सदस्यरहेका छन ।

मञ्चव्यवस्थापन अन्तर्गत राजेन्द्र भण्डारी सयोजक गणेशमान विक, लोकराज वली, महेश शर्मा, सिर्जना देवकोटा, धन वहादुर थापा र कृष्ण गिरी सदस्य हरेका छ ।

प्रचार प्रशार अन्तर्गत निराजन डाँगी सयोजक रमेश विसी, ईन्द्र वहादुर बुढाथोकी र कृष्ण वस्नेत सदस्य रहेका छन । 

अतिथी व्यवस्थापन अन्तरर्गत ठगेन्द्र पुन सयोजक शर्मिला विष्ट,तुफान वली र महेश वली सदस्य रहेका छन । 

सास्कृतिक व्यवस्थापन अन्तर्गत रमेश विसी सयोजक सिर्जना देवकोटा र भावना वली  सदस्य रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ