२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एजेन्डाबिहिन संविधान संशोधनको पक्षमा एमाले छैन’

२०७३, २७ कार्तिक शनिबार ०७:१६

कात्तिक २७, लहान । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

सिरहाको चोहर्वामा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पारे । 

महासचिव पोखरेलले संविधान संशोधनको नाउँमा सरकारको ‘नजर कहीँ, निशाना कहीँ’ भएको टिप्पणी गर्दै संविधान संशोधनको औपचारिक प्रस्ताव नै अहिलेसम्म नआएको उल्लेख गरे । 

संविधान संशोधन गर्नुपर्ने खास एजेन्डा के हो ? त्यसको जानकारी आएको छैन् उनले भने–“किन र केका लागि संविधान संशोधन गर्नुपर्ने हो ? त्यो प्रष्ट पार्नुपर्छ, अनि मात्रै संविधान संशोधन बारे सोच्न सकिने छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो