कात्तिक २७, लहान । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले मङ्सिरभित्रमा राप्रपा नेपालसँग एकता हुन सक्ने बताएका छन् । 

अगुवा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, लहान । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले मङ्सिरभित्रमा राप्रपा नेपालसँग एकता हुन सक्ने बताएका छन् । 

अगुवा क"/>

२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा नेपालसँग एकता हुन सक्छ: अध्यक्ष जबरा

२०७३, २७ कार्तिक शनिबार ०७:२८

कात्तिक २७, लहान । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले मङ्सिरभित्रमा राप्रपा नेपालसँग एकता हुन सक्ने बताएका छन् । 

अगुवा कार्यकर्ता भेटघाटको क्रममा यहाँ आइपुगेका अध्यक्ष राणाले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा र राप्रपा नेपालबीच एकताको तयारी अन्तिम चरणमा पुगेको र अगामी मङ्सिरभित्रमा नै एकता प्रक्रिया टुङ्गिने बताए । 

स्थानीय निकायको निर्वाचन अहिले भएकै संरचना अनुसार गर्नुपर्ने बताउँदै उनले भने- “नयाँ संरचनामा थुप्रै विवाद रहेकाले अहिलेकै संरचनाका आधारमा चुनाव गर्दा उपयुक्त हुन्छ ।” 

अध्यक्ष राणाले संविधानमा नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु ठूलो गल्ती भएको उल्लेख गर्दै काँग्रेस, एमाले र माओवादीले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाएर ठूलो गल्ती गरेको आरोप लगाए । 

मधेसमा दुईवटा प्रदेश हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै उनले सुनसरीको केही भाग र कैलाली कञ्चनपुरका केही भागलाई मधेसर्फको प्रदेशमा मिलाएर अहिलेको समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरे । 

अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र मधेसको पक्षमा पार्टीले खेलेको भूमिका र हिन्दू गणन्त्रको नारा लिएर राप्रपा गाउँ/गाउँमा पस्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो