कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्धारा पशुपति मुरारकाको जग्गा कब्जा

२७ कार्तिक २०७३, शनिबार १२:१०


कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।

माओवादीले पाँचवटा गम्भीर आरोपसहित मुरारकाको जग्गामा पार्टिको झण्डा गाडेर कब्जा गरेको हो । माओवादीले आज विज्ञप्ती निकालेर मुरारकाले दिनहुँ आकाशिदो बजार भाउ, महंगी र कालोबजारीमा मूख्य भूमिका खेलेकोले जग्गा कब्जा गर्नुपरेको जनाएको छ ।

महंगी र कालोबजारी रोक्नुपर्ने, मूल्यबृद्धि घटाउनुपर्ने माग राखी आइतवार नेपाल बन्दको आयोजना गरेको माओवादीले बन्दको पूर्व सन्ध्यामा कब्जा गरेको छ ।

घटनाको सूचना पाएपछि स्थलमा पुगेका क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिका संयोजक जन्मदेव जैसीका अनुसार अरबौको कर छलि गरेको, राष्टिय हितविपरित गतिविधिमा संलग्न भएको, दलाल, भ्रष्ट र माफियाहरुलाई प्रोत्साहन र संरक्षण गरेको पनि माओवादीले मुरारकामाथि आरोप लगाएको छ ।

पशुपति मुरारकाको जग्गा कब्जा किन ? शिर्षकको उक्त पत्रमा पाँचवटा मुख्य कारण उल्लेख गरी कारवाही गरेको जनाइएको छ । राष्टिय अर्थतन्त्रलाई धरासायी बनाउँदै दलाली अर्थतन्त्र तथा अर्थव्यवस्थालाई प्रोत्साहन गरी राष्टिय पुँजी पलायन गराएकोलगायतका आरोप छन् ।

विज्ञप्ती हेर्नुस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह