कात्तिक २७, पोखरा । बिप्लव नेतृत्वको नेकपामा ओवादीले आईतबार नेपाल बन्दको आवहन गरेको छ । 

मंहगी,भष्टचार र खाध सम्प्रभुताको बिषयमा आवज उठाउदै न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, पोखरा । बिप्लव नेतृत्वको नेकपामा ओवादीले आईतबार नेपाल बन्दको आवहन गरेको छ । 

मंहगी,भष्टचार र खाध सम्प्रभुताको बिषयमा आवज उठाउदै न"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल बन्दको पुर्वसन्ध्यामा पोखरामा मोटरसाईकल र्याली

२०७३, २७ कार्तिक शनिबार १५:००


कात्तिक २७, पोखरा । बिप्लव नेतृत्वको नेकपामा ओवादीले आईतबार नेपाल बन्दको आवहन गरेको छ । 

मंहगी,भष्टचार र खाध सम्प्रभुताको बिषयमा आवज उठाउदै नेकपा (माओवादी) ले आईतबार नेपाल बन्दको आवहन गरेको जनपरिषद कास्कीका प्रमुख नन्दप्रसाद तिवारी जगनले जानकारी दिए । 

बन्द बिहान ५ बजे देखी साझ ५ बजे सम्म जारी रहने र बन्दमा पत्रकार, मानब अधिकारबादी कुटनितिक नियोगका सवारी, खानेपानीका गाडी, एम्बुलेन्सलाई निर्वाद रुपमा चल्न दिईने तिवारीले बताए ।यसका साथै नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलको चौथो महाधिवेशनलाई लक्षित गरेर तोकिएका सवारी साधनलाई पनि चल्न दिईने उनले जानकारी दिए । यो पटकको बन्दमा पर्यटकका सवारीलाई भन्ने चल्न नदिईने बताउदै उनले बन्द भने शान्तिपुर्ण रहने बताए ।

 यसैबिच, नेकपा (माओवादी) कास्कीले नेपाल वन्दको पुर्व सन्ध्यामा पोखरामा बृहत् मोटरसाईकल र्याली समपन्न गरेको छ ।आज पृथ्वीचोक स्थित पार्टी कार्यालयबाटसुरु भएको बृहत् मोटर साइकल र्याली नयाँबजार,महेन्द्रपुल,पिएन क्यामपस,हरि चोक,पर्स्याङ ,जिरो हलन चोक लेकसाइड, विरौटा, एयरपोर्ट, पृथ्वीचोक हुँदै अमरसिंहचोकमा गएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्मोधन गर्दै जनपरिषद कास्कीका प्रमुख तिवारीले नेपाल बन्द आन्दोलनको अन्तिम बिकल्प रहेकोवताए।उनले खाधमा रहेको भष्टचार महगी र खाध सम्प्रभुताको बिषयलाई लिएर आफ्नो पार्टीले भाद्र २० गते देखिनै धर्ना, ज्ञापनपत्र,प्रचारात्मक आन्दोलन गर्दै सरकारलाईसचेत गराए पनि शासक वर्गले नटेरेकोले जनताकै खाध सम्प्रभुताको अधिकारको निम्ति नेपाल बन्दको बिकल्प रोजेको वताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो