कात्तिक २८, काठमाडौँ | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको  नेकपा (माओवादी) ले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव उपत्यका लगायतका देशभरका जिल्ला सदर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २८, काठमाडौँ | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको  नेकपा (माओवादी) ले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव उपत्यका लगायतका देशभरका जिल्ला सदर"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा माओवादीको नेपाल बन्द, ५० जनाभन्दा बढी कार्यकर्ता पक्राउ

२०७३, २८ कार्तिक आईतवार ०२:५१


कात्तिक २८, काठमाडौँ | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको  नेकपा (माओवादी) ले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव उपत्यका लगायतका देशभरका जिल्ला सदरमुकाम र प्रमुख बजारहरुमा देखिएको छन् ।

बन्दको कारण सर्वसाधारणले सांस्ती भोग्नु परेको छ भने सडकमा सार्वजनिक सवारी साधन गुडेका छैनन् । तर निजी सवारीसाधन र मोटरसाइकल भने गुडीरहेका छन् । उपत्यकाका चोक तथा सडकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

यसैबीच नेपाल बन्द गराउंदै हिड्ने विप्लव माओवादीका ५० जना भन्दा धेरै कार्यकर्ताहरु पक्राउ परेका छन् । काठमाडौंका बिभिन्न स्थानहरुबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेर लगेको बन्दकर्ता माओवादीले जनाएको छ । प्रहरीका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । विप्लव नेतृत्वको माओवादीले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आज नेपाल बन्दको आह्वान गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल