कात्तिक २८, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ९माओवादी० ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २८, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ९माओवादी० ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लि"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीको बन्द सामान्य, देशभरबाट २९५ पक्राउ

२०७३, २८ कार्तिक आईतवार १२:३०


कात्तिक २८, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । 

उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

न्दका क्रममा बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलनजिकै रा १ ह ४५३ नं को इ–रिक्सामा आगजनी, धरानस्थित कोसी राजमार्गमा बा ११ च १८८१ नं को बलेरो गाडी, पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे–३ स्थित १२ किलो भन्ने ठाउँमा बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ७६०२ नंको रात्रि बस र सर्लाही हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ५८ नं को ट्रकमा ढुङ्गा प्रहार हुँदा सवारी साधनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाको अनुसन्धान जारी रहेको तथा आगजनी तथा तोडफोड गरेर फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

नेपाल बन्दको कारण राजधानीलगायत देशभर सामान्य प्रभाव परेको छ । यातायातका साधन कम चल्दा यात्रुलाई आवातजावतमा केही कठिनाइ भएको थियो भने उद्योग, कलकारखाना, विद्यालय पनि सुचारु भएनन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल