कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पु"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीय गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम

२९ कार्तिक २०७३, सोमबार ०७:३१


कात्तिक २९, काठमाडौं । संघीय गठबन्धनले १५ दिनभित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा मोर्चाका नेताले सरकारले संशोधन प्रस्तावमा आलटाल गरिरहेको भन्दै अबको १५ दिनभित्र पनि संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । 

बैठकमा  प्रधानमन्त्री प्रचण्डले भने आफू केही दिनमा नै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेको बताए । आफूले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्न चोहेको तर, कांग्रेस सभापतिले तरुण दलको महाधिवेशनपसम्म कुर्न आग्रह गरेको उनले  उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई सहमति गराएर मात्र संशोधन प्रस्ताव दर्ता गराउन लाग्ने हो भने सम्भव नहुने  बताएका थिए । आफू एक समय ३० दलीय मोर्चाको संयोजक रहेको र त्यहाँको भावना आफूले बुझेको भन्दै उनले सबैलाई चित्त बझ्ने गरी प्रस्ताव ल्याउने  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले