कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 
२०८२, २५ फाल्गुन सोमबार
काठमाडौँ - KTM

सांसद पाण्डेप्रति प्रधानमन्त्री दाहालको श्रद्धाञ्जलि

२०७३, ३० कार्तिक मंगलवार ०८:०६

कात्तिक ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको सोमबार उपचारका क्रममा निधन भएको थियो ।

पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सभामुख, मन्त्रिगण,विभिन्न राजनीतिक दल र माओवादी केन्द्रका नेता एवम् कार्यकर्ताको उपस्थिति थियो ।

विसं २०११ पुस ५ गते बुबा प्रजापति पाण्डे र आमा योगमायाको कोखबाट जन्मेका पाण्डे लामो समयदेखि अर्बुद रोगको समस्याबाट ग्रसित थिए ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो