कात्तिक ३०, पोखरा । नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत निर्वाचित भएका छन् ।

पोखरामा जारी चौंथो महाधिवेशनले सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) निकट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, पोखरा । नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत निर्वाचित भएका छन् ।

पोखरामा जारी चौंथो महाधिवेशनले सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) निकट"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत

२०७३, ३० कार्तिक मंगलवार १०:१२

कात्तिक ३०, पोखरा । नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत निर्वाचित भएका छन् ।

पोखरामा जारी चौंथो महाधिवेशनले सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष) निकट बस्नेतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित  गरेको नेपाल विद्यार्थी संघका नेता उत्तम साउदले जानकारी दिए ।

उनका अनुसार अन्य पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन् । पदाधिकारीको नाम पोखरा राष्ट्रिय सभागृहबाट केहीबेरमा विधान संशोधन गरी सार्वजनिक गरिदैछ ।

स्रोतका अनुसार तरुण दलमा भागवण्डा गरी सर्वसम्मत नेतृत्व चयन गरिएको छ । 

नयाँ कार्यसमितिको अध्यक्ष बस्नेत देउवा टिमका हुन् भने उपाध्यक्ष कृष्ण सिटौला पक्षलाई दिइएको छ । त्यसैगरी कोषाध्यक्ष खुमबहादुर खड्का र महासचिव पौडेल समूहलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु