कात्तिक ३०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा माओवादी नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा माओवादी नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।&nb"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता पाण्डेको निधनमा श्रद्धाञ्जली

२०७३, ३० कार्तिक मंगलवार ११:०३


कात्तिक ३०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता तथा सभासद भक्ति पाण्डेको निधनमा माओवादी नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

उपचारका क्रममा सोमबार निधन भएका पाण्डेलाई श्रदान्जली अर्पण गर्दै भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष तथा नेता भविस्वर पराजुलीलेमाओवादी केन्द्रले इमान्दार र जुझारु नेता गुमाएको भन्दै दु:ख व्यक्त गरे । पराजुलीले पाण्डेको पार्थिव सरिरमा माला अर्पण गर्दै माओवादी आन्दोलनमा अतुलनीय भूमिका खेलेको भन्दै उनको योगदानको पार्टीले स्मरण गरिरहने बताए । 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पाण्डेको पार्थिव सरिरमा मल्यार्पन गर्दै श्रद्धाञ्जली व्यक्त गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य भक्ति पाण्डेको सोमबार मृत्यु भएको थियो । गत साल नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचार गर्ने क्रममा क्यान्सर रोग रहेको पत्ता लागेपछि नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उनको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल