मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिर्ष दलले देशलाई मुठभेड तर्फ धकेल्ने प्रयास गरे – त्रिपाठी

१ मंसिर २०७३, बुधबार ११:०१

मंसिर १, परासी । शिर्षदलहरुले देशलाई फेरिपनि द्धन्द्ध तर्फ धकेल्न प्रयास गरिरहेको तमलोपाका बरिष्ठ उपाध्यक्ष ह्देश त्रिपाठीले बताउनु भयो । 

वर्तमान सरकार संग गरिएको तिन बुँदे सहमति अन्तर्गत प्रमुख बुँदा संविधान संशोधनमा आलटाल गरि सत्ता समय लम्ब्याउन खोज्दा फेरिपनि मधेशवादी दल आन्दोलनमा उत्रिने संकेत देखिएको बरिष्ठ उपाध्यक्ष त्रिपाठी बताउदै वर्तमान सरकारले देशलाई संकटमा पर्न खोजेको आरोप लगाउनु भयो । .

देशभरि वितरण भैरहेको तमलोपा साधारण सदस्यता अभियान अन्तर्गत नवलपरासीमा आयोजित कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष त्रिपाठीले संविधान संसोधन एवं परिमार्जित नगरि स्थानिय निकायको चुनाव गर्न खोजे हामी यसको विरोध गर्ने चेतावनी दिनु भयो । 

संविधान संशोधन प्रस्ताव दर्ता गराउन विभिन्न बहानाबाजी गर्दै आलटाल गर्दै आएको बर्तमान सरकारले आफनो सत्ता लम्ब्याउन र स्थानिय निकायको चुनाव गरि मधेशको जायज मागलाई दबाउन खोजेको आरोप लगाउनु भयो । 

मधेश गठबन्धनले शिर्षदललाई ४ महिनाको बन्द, आमहडताल, विभिन्न आन्दोलन, र तिन बुँदे सहमति समेत गरि पटक–पटक संविधान संशोधनको मौका दिईरहदा सत्तारुढ दलले यसको नाजाय फाईदा लिईरहेको आरोप लगाउदै तत्काल संविधान संशोधन नभए गठबन्धन फेरिपनि आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो । 

त्यसैबिच बरिष्ठ उपाध्यक्ष त्रिपाठीले आजबाट शुरु भएको सदस्यता वितरण अभियानबाट १ सय ५० जनालाई तमलोपाको सदस्यता वितरण गर्नु भएको छ जसमा ५० जना नयाँ सदस्यता प्राप्त गरेका छन् भने सय जनाले सदस्यता नविकरण गरेका हुन् । तमलोपाको केन्द्रिय सदस्य एवं कार्यबाहक अध्यक्ष पुरन चौधरीको अध्यक्षतामा भएको सदस्यता वितरण कार्यक्रममा, केन्द्रिय सदस्य सुबहान अंसारी, जिल्ला उपाध्यक्ष हैदर अलिमोमिन, सचिव राधेरमन पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियोे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले