कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बु"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसक्यो: मन्त्री पाण्डे

१ मंसिर २०७३, बुधबार १२:३२


कत्तिक १, काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताए । 

उनले भने-, “अहिलेसम्म ६२ वटा जिल्लाको पुनःसंरचना भइसकेको छ । आयोगका अनुसार बाँकी जिल्लाहरुमा तीव्र गतिमा काम भैरहेकाले छिट्टै टुङगो लाग्छ ।” 

मन्त्री पाण्डेले आयोगलाई चाँडो काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिइएकामा यसै हप्ता वा मङ्सिरको दोस्रो हप्ताभित्रै प्रतिवेदन बुझाउने जवाफ आएको जानकारी दिए । 

संविधान संशोधनको प्रस्ताव सहमति गरेरै संसदमा दर्ता गर्न विभिन्न दलका शीर्ष नेतासँग वार्ता भइरहेको उनले बताए । 

मन्त्री पाण्डेका अनुसार संशोधन प्रस्ताव पारित हुने गरी प्रधानमन्त्रीले गृहकार्य जारी राखेका छन । 

उनले भने-, “मधेसी मोर्चाले समय लागे पनि संशोधन प्रस्ताव पारित होस् भन्ने चाहना राखेकाले सहमतिको प्रयास भैरहेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले