मङ्सिर ३, चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । 

ऐन निर्माण गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । 

ऐन निर्माण गरी"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुकुम्बासी समस्या सधैँका लागि समाधान हुन्छ: मन्त्री पाण्डे

२०७३, ३ मंसिर शुक्रबार ०७:५५

मङ्सिर ३, चितवन । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । 

ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले भने– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधँैका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।” 

मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चागर्दै सुकुम्बासी समस्या समाधानका लागि सरकारलाई सबै दलको सहयोग चाहिएको बताए । 

माडि बाँदरझुलाका सुकुम्बासीलाई जिल्लाको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने काम सुरु गरिएको उल्लेखगर्दै उनले जिल्लाका ऐलानी जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयोजकत्वमा सरकारले एक समिति गठन गरिएको जानकारी दिए । 

मन्त्री पाण्डेले जिल्लाका ६५ स्थानका ऐलानी जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर १० दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सो को आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो