मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महिला आयोग विधेयक प्रस्तुत

३ मंसिर २०७३, शुक्रबार ०९:५३

मङ्सिर ३, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय महिला आयोग विधेयक, २०७३ प्रस्तुत भएको छ । 

आयोगका पदाधिकारी नियुक्तिको योग्यता सम्बन्धी प्रस्तावमा असहमति राख्दै सांसद प्रेम सुवालसहित तीन जनाले बिरोधको सूचना गर्नु भएकोमा बैठकले सो सूचना अस्वीकृत गरेको थियो । 

बिरोधको सूचनामाथिको छलफलमा जवाफ दिँदै प्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले महिलाको आत्मसम्मानको रक्षाका लागि संवैधानिक आयोगका रुपमा रुपान्तरण गर्न नयाँ विधेयक आवश्यक रहेको भन्दै उक्त विधेयकलाई परिपक्व तथा समृद्ध बनाउन सांसदले पछि पनि छलफल गर्न सक्ने भन्दै विधेयकको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’