३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र हुन्छ: वर्षमान पुन

३ मंसिर २०७३, शुक्रबार १०:३४

मङ्सिर ३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र गर्ने तयारी भइरहेको बताएका छन् । 

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा उनले संविधान संशोधन प्रस्ताव माओवादी, काँग्रेसको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले कुनै पनि पार्टीले यसमा विरोध गर्न नहुने विचार व्यक्त गरे । 

नेता पुनले प्रतिपक्षमा रहेको नेकपा एमालले पनि संविधान संशोधन प्रकरणमा जिम्मेवार भई प्रस्तुत हुनुपर्ने भन्दै संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई समेट्ने गरी ल्याउन लागिएको सो प्रस्तावप्रति सबै दल सकारात्मक तरिकाले छलफल गर्नुपर्नेमा जोड दिए । 

उनले संविधान कार्यान्वयन नै अहिलेको मुख्य एजेन्डा भएकाले संविधानमाथि विमति जनाउने पार्टी तथा सरोकारवालासँग संवाद गरी अगाडि बढ्नुपर्ने भनाइ व्यक्त गरे । 

नेता पुनले सविधान संशोधनमा सीमाङ्कन, भाषा, समावेशी प्रतिनिधित्व र नागरिकताका विषयमा छलफल गराउने र राष्ट्रिय हितमा आघात नपुग्ने गरी संशोधनको लागि सरकारले प्रयत्न गर्नुपर्ने सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’