मङ्सिर ५, हेटौँडा । पुर्वि मकवानपुरको राइगाउँ वासीले सहजै अस्पतालको पहुच पाउने भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गणेश था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, हेटौँडा । पुर्वि मकवानपुरको राइगाउँ वासीले सहजै अस्पतालको पहुच पाउने भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गणेश था"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सांसद थापाद्धारा एम्बुलेन्स बितरण

५ मंसिर २०७३, आईतवार १२:१९


मङ्सिर ५, हेटौँडा । पुर्वि मकवानपुरको राइगाउँ वासीले सहजै अस्पतालको पहुच पाउने भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गणेश थापाले आफ्ने पहलमा भारत सरकार सहयोग मार्फत आज राइगाउँमा एम्बुलेन्स बितरण गरे सँगै विरामी अस्पताल सम्म लैजान सहज भएको छ। विरामी हुदा एम्बुलेन्स अभावका कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता बोकिरहेका राउँवासीले एम्वुलेन्स पाए सँगै खुशी ब्यक्त गरे । 

सामाजिक सेवामा क्रियाशिल देखिनु भएका सांसद थापाले राइगाउँमा रहेका मकवानपुरे दाजुभाइ–दिदिबहिनीहरुलाई आफ्नो स्वास्थ्य उपचारमा थप सहज होस् भन्ने उद्धेश्यले एम्बुलेन्स सहयोग गरेको र यस्ता सहयोग आफु बाट निरन्तर रहि रहने पनि बताउनु भयो । 

एउटा स्वास्थ्य केन्द्र रहेको राइगाउँमा स्वास्थ केन्द्रले पहिलो पटक एम्बुलेन्सको सेवा पाएको र त्यो ठुलो सहयोग थापाले गर्नु भएको भन्दौ अन्य राजनैतीक दल तथा स्थानीयले थापालाई  धन्यवाद दिएका थिए । आफुले कुर्सीको लागि राजनीति नगरेको भन्दै थापाले मकवानपुरको अन्य दुर्गम र पिछडिएको ठाउँमा आफ्नो पहुँचले भ्याए सम्म सहयोग गरिरहने बताउनु भयो ।  

प्रतिष्पर्धा भाषणमा नभई विकासमा हुनुपर्ने , दल गत स्वार्थ भन्दा माथि उठेर विकासमा लाग्न सवै लाई आग्रह गर्दै थापाले निकट भविस्यमै मकवानपुरको नामटारमा एम्वुलेस सहयोग गर्न लागेको पनि वताउनु भएको थियो ।सांसद थापाले यसअघि मकवानपुरको थुप्रै ठाउँमा विकासको निमित्त सहयोग गर्दै आउनु भएको छ ।  

शक्ति साली यूथ मञ्चले एम्वुलेन्स संचालन गर्ने चनाइएको छ । यसै बिच राइगाउँ बासिको लगी स्वास्थ्य चौकी को सेवा ,तथा अन्य सामाजाकी कार्यकार लागी  १ लाख ५२ हजारको अक्षय कोष पनि स्थापना गरीएको छ । 

अक्षय कोषमा साँसद थापको एक लाख सहयोग गर्नु भएको  छ भने स्थानीय शिब चौलागाइले पिता भवनाथ चौलागाइको नाममा ५० हजार र छतिवनमा ज्वरसिङ लो ले २ हजार सहयोग गर्नु भएको थियो । 

ब्यक्ति गत रुपमा १ लाख सहयोग गर्नु भएका सांसद थापले अक्षस कोषलाई ५ लाख पुर्याउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय सदस्य नवराज विष्ट, मकवानपुर उपाध्यक्ष शिवराम थापा,हेटौडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा, जिल्ला पार्टि प्रबक्ता शुन्दर शाही राइगाँउ का प्रमुख राजनैतिक दलका प्रतिनिधी, गाँउ विस लागाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’