२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

संविधान संशोधनको विरोधमा गुल्मीमा प्रदर्शन, उद्योग वाणिज्य संघको अगुवाइमा र्‍याली

२०७३, ९ मंसिर बिहीबार ०७:४९

मंसिर ९, तम्घास । गुल्मी लगायतका जिल्लाहरुलाई पाँच नम्बर प्रदेशबाट टुक्राउन खोजिएको विरोधमा सदरमुकाम तम्घासमा विरोध प्रदर्शन भएको छ । उद्योग वाणिज्य संघको अगुवाईमा बिरोध प्रदर्शन गरिएको हो ।

विरोध र्‍यालीमा बिभिन्न राजनीतिक दल, पेशाकर्मी र सर्बसाधारणको समेत सहभागीता थियो । र्‍याली पछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र बुझाइएको थियो ।

ज्ञापनपत्रमा संविधान संशोधनको विरोध गरिएको छ र लामो समयदेखि तराईका जिल्लाहरुसँग रहेको ब्यापारीक सम्बन्ध, आत्मियता तथा एकतालाई तोड्न नहुने भन्दै ध्यानाकर्षण गराइएको छ ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले गुल्मेलीहरुको भावनाविपरित संविधान संश्ाोधन भएमा ज्यानको आहुति दिन समेत पछि नपर्ने बताए । उनले संविधान संशोधन गर्नुभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे ।

– अनिल खत्रीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो