जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाद्वारा आन्दोलनका कार्यक्रम सार्बजनिक

९ मंसिर २०७३, बिहीबार ११:५७


जीवन डाँगी/मङ्सिर ९, रोल्पा । अखण्ड ५ नं. प्रदेश सरोकार समिति रोल्पाले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको छ ।  

१० गते बिहान ८ बजे युबा, बिद्यार्थी र्याली, दिउसो २ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र्याली सहित, त्यस्तै ११ गते दिउसो २ बजे महिलाहरुको र्याली गर्ने, १२ गते दिउसो ठिक २ बजे १ घण्टा चक्काजाम गर्ने, १३ गते बिहान ८ बजे देखि अपराहन्न १२ बजे सम्म आधा दिन चक्काजाम गर्ने, यसैगरि १४ गते बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म यातायात, उधोग, कलकारखाना, र होटेल बन्द गर्ने र १५ गते रोल्पा जिल्ला बन्द र बृहत बिरोध र्याली गर्ने कार्यक्रम सार्बजनिक गरेको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा समितिका सदस्य सचिब महेश न्यौपानले जानकारी दिनुभयो । 

 यदि गर्दा पनि माग प्रति सरकार गम्भीर नभए थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्ने नेपाली काङग्रेस रोल्पाका किशोर कुमार आर्चाय बताउनुभयो । त्यस्तै सरकारले आफुहरुलाई बल जबरबस्ती छुट्टउने कसरत गरे सशक्त आन्दोलनको आदिबेरी ल्याने नेकपा एमाले रोल्पाका अध्यक्ष हरि प्रसाद घर्तीले चेतावनी दिनुभयो । कुनै पनि हालतमा रोल्पा र प्युठानलाई साबिकै प्रदेशमा राख्नु पर्नेमा जोड दिनुभयो ।


 सरकारले रोल्पा जिल्लालाई पनि पाँच नम्बर प्रदेश बाट छुट्टाउने प्रस्ताब ल्याउदै भन्ने हल्लाले रोल्पालीहरु आक्रोत भएका छन् । पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुमा सरकार बिरुद्ध बिभिन्न खालका प्रदर्शणहरु समेत भईरहेका छन् । मङगलबार देखि जिल्लामा क्रृयाशिल राजनीतिकहरु र सरोकारवाला अन्य निकायको आयोजनमा बिरोध प्रदर्शण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’