४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संबिधान संसोधनको विरोधमा पोखराका बिद्यार्थीहरु सडकमा

१५ मंसिर २०७३, बुधबार ०५:४३

कमल सुबेदी/मंसिर १५, पोखरा । संबिधान संसोधन प्रस्तावको विरोधमा  पोखरामा बिद्यार्थीहरु सडकमा उत्रेका छन् । संविधान संसोधन प्रस्ताव नेपाली जनताको हितमा नरहेको भन्दै अनेरास्ववियु कास्कीले  पोखरामा चक्काजाम गरेको हो । अनेरास्वबियु पिएन क्याम्पस र त्रिबि जिल्ला कमिटि ले पृथ्बी नारायण क्याम्पस अगाडि विहान चक्काजाम गरेको हो । 

बिरोध कार्यक्रममा बोल्दै अनेरास्वबियुका केन्द्रिय सदस्य आर्शिबाद सुबेदीले यो सरकारको भारतिय दलाल सँग साठगाठ भएकोले  संबिधान संशोधन प्रस्ताब गरेको आरोप लगाए । हिजो बेलुका खाना खाएर सुतेका प्रदेश न ५ का जनता रातारात ४ नम्बर प्रदेशमा परे कुनै दिन नेपाली हरु भारतमा समेत परिनेमा डर भएको बताए ।राष्ट्रघाति काम गर्ने यो सरकार र नेपाली कांगे्रसले  ठुलो मुल्य चुकाउनुपर्ने  बताए । त्रिबि जिल्ला कमिटिका संयोजक बिवेक देवकोटाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाए अझ शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

 सरकारले गद्धारी काम गर्दै गयो भने आन्दोलबाट नै यो सरकार ढाल्ने उनले  चेतावनी दिए ।   अनेरास्ववियु कास्कीका अध्यक्ष राजन शर्मा पराजुलीले  बिद्यार्थीहरुको आन्दोलन ले नेपालका धेरै दलालीहरु र राष्ट्रघातिको अन्त्य भएकोले सबै राष्ट्रप्रेमी जनताहरु एक हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’